ठोक्रे
Romanized: thokre
ठोक्रो लिने; ठोक्रो भिर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठोक्रो+ए]
१.
ठोक्रो लिने; ठोक्रो भिर्ने।
२.
(नाम)
तेल हाल्ने काठको भाँडो; गरियो; दुलाल।