ठोक्रो
Romanized: thokro
ठोक्रो (thokro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ठोक्रो(१)
(नाम)
१..
बाण हालेर पिठिउँमा भिर्ने बाँस वा काठ आदिको भाडो।
२..
(विशेषण)
डोलो, गोलो, लाम्चो र खोक्रो भएको।
ठोक्रो(२)
(नाम [ठोकर+ओ])
1.
धातुका भाँडाकुँडाको व्यापार गर्ने एक जाति।