ठाँक्रो
Romanized: thaamkro, thaankro, thankro, thamkro
मकैको सुली हाल्ने काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[बहु./ति. ठाँक्रा]
१.
मकैको सुली हाल्ने काठ।
२.
लहरे जातको तरकारी मौलिन हालिने काठका झ्याङ्टा; थाँक्रो।