टुक्रो
Romanized: tukro
कुनै ठोस वस्तुबाट छुट्टिएको सानो भाग; अंश; टुकडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्तोक]
१.
कुनै ठोस वस्तुबाट छुट्टिएको सानो भाग; अंश; टुकडा।
२.
(विशेषण)
छुट्टिएको, टुक्रिएको, खण्डित।