टुक्रा
Romanized: tukraa, tukr, tukra
कुनै ठोस पदार्थको सानो भाग; अंश; ससाना कण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टुक्रोको ति. रू.]
1
कुनै ठोस पदार्थको सानो भाग; अंश; ससाना कण।