टोक्रेबाँस
Romanized: tokrebaamsa, tokrebaams, tokrebaansa, tokrebams
प्याङ, पाथी आदि बनाउन प्रयोग गरिने टोक्रो भएको बाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्याङ, पाथी आदि बनाउन प्रयोग गरिने टोक्रो भएको बाँस।