टिंटिंबाँस

Romanized: timtimbaamsa, timtinbaamsa, tintimbaamsa, timtimbaams

प्रायः नदीका तीरका बालुवामा फुल पार्ने कागजत्रो चरो; हुटिट्याउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल]

1
प्रायः नदीका तीरका बालुवामा फुल पार्ने कागजत्रो चरो; हुटिट्याउँ।

सम्बन्धित शब्दहरू