टोक्मा

Romanized: tokmaa, tokm, tokma

टोक्मा (tokmaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टोक्मा(१)

(नाम [कि.])
1.
बोकिरहेको ढाकर अड्याउन प्रयोग गरिने काठको विशेष प्रकारको मोटो लट्ठी; तोक्मा।

टोक्मा(२)

(नाम [रा.])
1.
रक्सी पिउन उपयोग गरिने काठले बनेको साधन।

सम्बन्धित शब्दहरू