टोका
Romanized: tokaa, tok, toka
हात्तीलाई एँचमा राख्नका निम्ति पिट्न प्रयोग गरिने लट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हात्तीलाई एँचमा राख्नका निम्ति पिट्न प्रयोग गरिने लट्ठी।