टोकाहा
Romanized: tokaahaa, tokaaha, tokahaa, tokaah
टोक्ने बानी भएको; टोक्ने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
टोक्ने बानी भएको; टोक्ने खालको।
२.
बाबुआमा, दाजुभाइ आदिलाई टोक्ने भनिएको ग्रहमा परेको; ग्रहगतिअनुसार अरूलाई पिर्ने; पिराहा।