गोहोरो

Romanized: gohoro

करौतीजस्तो पुच्छर हुने, छेपाराका ढबको ठुलो एक जङ्गली जन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गोधा]

1
करौतीजस्तो पुच्छर हुने, छेपाराका ढबको ठुलो एक जङ्गली जन्तु।

सम्बन्धित शब्दहरू