गोही

Romanized: gohee, gohii, gohi

माउसुलीका ढबको तर ज्यादै ठुलो, पानीभित्र धेरै रहने, उभयचर, सपुच्छ एक जन्तु; सरीसृपसमूहको एक हिंस्रक भेद;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत गोहिआ८ संस्कृत गोधिका]

1
माउसुलीका ढबको तर ज्यादै ठुलो, पानीभित्र धेरै रहने, उभयचर, सपुच्छ एक जन्तु; सरीसृपसमूहको एक हिंस्रक भेद; घडियाल।

सम्बन्धित शब्दहरू