बिजोक
Romanized: bijok, bijoka
दयनीय स्थिति; दुःखलाग्दो अवस्था; बिल्लबाठ; बिचल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वियोग]
1
दयनीय स्थिति; दुःखलाग्दो अवस्था; बिल्लबाठ; बिचल्ली।