बिजोडी
Romanized: bijodee, bijodii, bijodi
एक्लो; ठिङ्गो; अकेला; फुट्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बिजोडा+ई]
१.
एक्लो; ठिङ्गो; अकेला; फुट्टो।
२.
जोडा नमिलेको (वस्तु); बिजोरमा परेको।