टोकरी

Romanized: tokaree, tokarii, tokari

टाउकामा बोकेर हिँड्ने वा फलफूल, सागपात, अन्न आदि राखिने बाँसका चोयाले बुनेको ठुलो ढक्कीजस्तो भाँडो; एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी]

1
टाउकामा बोकेर हिँड्ने वा फलफूल, सागपात, अन्न आदि राखिने बाँसका चोयाले बुनेको ठुलो ढक्कीजस्तो भाँडो; एक किसिमको सानो डाली।

सम्बन्धित शब्दहरू