चाक
Romanized: chaaka, chaak, chaka, chak
कम्मरभन्दा मुनि दुई नितम्बका जोर्नीका बिचमा रहेको अङ्ग; कन्डो; पुट्ठा; नितम्ब । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चक्र]
१.
कम्मरभन्दा मुनि दुई नितम्बका जोर्नीका बिचमा रहेको अङ्ग; कन्डो; पुट्ठा; नितम्ब ।
२.
कुनै भाँडो आदिको भुइँमा अडिने समतल अंश; पिँध।
३.
दलानमा बस्नका निम्ति बनाइएको टाँड; ग्वालीको तला।