चाको

Romanized: chaako, chako, caako, cako

चपरी; चोइली; चोइलो; ढेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चक्र]

१.
चपरी; चोइली; चोइलो; ढेला।
२.
माहुरीको मह पार्ने घार; छत्ता।

सम्बन्धित शब्दहरू