चाकु

Romanized: chaaku, chaku, caaku, caku

मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी चाका-चाका पारी जमाइएको, गुलियो खाद्य पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी चाका-चाका पारी जमाइएको, गुलियो खाद्य पदार्थ।

सम्बन्धित शब्दहरू