चाका
Romanized: chaakaa, chaaka, chakaa, chaak
मौरीले मह काढ्ने गुँड; मह रहेको फग्लैंटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चक्र]
१.
मौरीले मह काढ्ने गुँड; मह रहेको फग्लैंटो।
२.
टोपीको घेरो।