ढाँचाकाँचा

Romanized: dhaamchaakaamchaa, dhaamchaakaamcha, dhaamchaakamchaa, dhaamchakaamchaa

कुनै वस्तु वा बनोटको आकारप्रकार, रूपरङ्ग वा छाँटकाँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वस्तु वा बनोटको आकारप्रकार, रूपरङ्ग वा छाँटकाँट।
२.
ढाँटबाँट; सजावट ।
३.
चालचलन, चालामाला।

सम्बन्धित शब्दहरू