ढाँचा

Romanized: dhaamchaa, dhaamcha, dhamchaa, dhaanchaa

कुनै वस्तु वा बनोटको नमुना, किसिम वा प्रकार; आकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धाष्ट्रर्य]

1
कुनै वस्तु वा बनोटको नमुना, किसिम वा प्रकार; आकार।

सम्बन्धित शब्दहरू