टाँचा

Romanized: taamchaa, taamcha, tamchaa, taanchaa

हुलाकद्वारा पठाइने चिठीपत्रका टिकटमा लगाइने मितिसहितको छाप; छापा; छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टाँका]

१.
हुलाकद्वारा पठाइने चिठीपत्रका टिकटमा लगाइने मितिसहितको छाप; छापा; छाप।
२.
कटानी गर्ने अनुमति पाएका रुखमा लगाइने सरकारी छाप; त्यस्ता रुखमा खोपिने चिह्न।

सम्बन्धित शब्दहरू