चाके
Romanized: chaake, chake, caake, cake
बडेमाको चाक हुने; नितम्बी; ढाडे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चाक ए]
१.
बडेमाको चाक हुने; नितम्बी; ढाडे।
२.
(नाम)
भारी बोक्दा भरियाले सजिलाका निम्ति पिठ्यूँमुनि राख्ने घाँस वा परालको मुठो।