चाकलमाडी
Romanized: chaakalamaadi, chaakalamadi, chakalamaadi, chakalamadi
कामकाज केही नगरी गफ मात्र हाँकिरहने वा कुरा मात्र गरिरहने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कामकाज केही नगरी गफ मात्र हाँकिरहने वा कुरा मात्र गरिरहने काम।