दमाड
Romanized: damaada, damaad, damad, damada
दमार; बाँझो; खेती नगरिएको, सम्म परेको जङ्गलभित्रको चउर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दमार; बाँझो; खेती नगरिएको, सम्म परेको जङ्गलभित्रको चउर।