माड

Romanized: maada, maad, mad, mada

अन्नादिको पिठो पकाएर बनाइएको कागत आदि टाँसिने लेदो पदार्थ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मण्ड]

१.
अन्नादिको पिठो पकाएर बनाइएको कागत आदि टाँसिने लेदो पदार्थ ।
२.
भात पकाउँदा पाक्ने बेलामा निस्कने बाक्लो सेतो झोल।
३.
लदरो पारी बनाइएको खाद्य पदार्थ; खोले।

सम्बन्धित शब्दहरू