मोडमाड

Romanized: modamaada, modamaad, modamad, modamada

एकभन्दा बढी पटक मोड्ने वा पट्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व मोड्+माड्]

१.
एकभन्दा बढी पटक मोड्ने वा पट्याउने काम।
२.
मोड्ने तथा माड्ने काम; माडमुड।

सम्बन्धित शब्दहरू