मोड

Romanized: mod, moda

सडक घुमेको वा मोडिएको ठाउँ; मोडिने ठाउँ; डेउढी; ड्यौढी; घुम्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सडक घुमेको वा मोडिएको ठाउँ; मोडिने ठाउँ; डेउढी; ड्यौढी; घुम्ती।
२.
मुहुडा।

सम्बन्धित शब्दहरू