जग्गाधनी

Romanized: jaggaadhani, jaggaadhanee, jaggadhanee, jaggadhanii

जमिनको हकदार, जग्गाको मालिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जमिनको हकदार, जग्गाको मालिक।
२.
प्रशस्त जमिन भएको; जमिनदार।

सम्बन्धित शब्दहरू