जग्गे
Romanized: jagge
व्रतबन्ध, विवाह, पुराण वा कुनै यज्ञयागादिका लागि तयार गरिएको वेदी; यज्ञमण्डप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यज्ञ]
१.
व्रतबन्ध, विवाह, पुराण वा कुनै यज्ञयागादिका लागि तयार गरिएको वेदी; यज्ञमण्डप।
२.
धार्मिक उत्सवमा गरिने हवन, पूजा आदि।