जग्गाजमिन
Romanized: jaggaajamina, jaggaajamin, jaggajamin, jaggajamina
खेतीपाती गर्न योग्य माटो, खेतबारी; खेतीपाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खेतीपाती गर्न योग्य माटो, खेतबारी; खेतीपाती।
२.
जग्गाको समूह।