जमिनु
Romanized: jaminu
जमेर रहेको हुनु; मस्त वा स्थायी हुनु; ठाँटसँग बसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भाववाच्य क्रिया
1
जमेर रहेको हुनु; मस्त वा स्थायी हुनु; ठाँटसँग बसिनु।