जमिर

Romanized: jamir, jamira

हृदय; मन; सत्, असत्‌को छ्यानब्यान गर्ने अन्तस्करण वृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी जमीर]

1
हृदय; मन; सत्, असत्‌को छ्यानब्यान गर्ने अन्तस्करण वृत्ति।

सम्बन्धित शब्दहरू