खमिर

Romanized: khamir, khamira

सडाईगलाई अमिल्याएको पिठो, खुदो आदि वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी खमीर]

1
सडाईगलाई अमिल्याएको पिठो, खुदो आदि वस्तु।

सम्बन्धित शब्दहरू