अमिर

Romanized: amir, amira

ज्यादै धनी; धनाढ्य; सम्पत्तिवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी अमीर]

१.
ज्यादै धनी; धनाढ्य; सम्पत्तिवान्।
२.
इज्जतदार; भलादमी।
३.
(नाम) धनीमानी।

सम्बन्धित शब्दहरू