अमिरी
Romanized: amiree, amirii, amiri
धनीपना; धनाढ्यपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धनीपना; धनाढ्यपन।
२.
गहकिलोपन।
३.
भलादमीपना।