जग्गापजनी
Romanized: jaggaapajani, jaggaapajanee, jaggapajanee, jaggapajanii
जग्गाधनीले आफ्नो जग्गा कमाउने मोही फेर्ने चलन; जग्गाको परपजनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जग्गाधनीले आफ्नो जग्गा कमाउने मोही फेर्ने चलन; जग्गाको परपजनी।
२.
मोहीको बेदखली।