अग्निकवच

Romanized: agnikavacha, agnikavach, agnikawacha, agnikawach

आगाबाट बच्न लगाइने वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आगाबाट बच्न लगाइने वस्त्र।
२.
आगोले नडढाउने वस्तु।
३.
तन्त्रशास्त्रअनुसार शरीरको रक्षा गर्न विभिन्न अङ्ग छोई भनिने मन्त्र।

सम्बन्धित शब्दहरू