सञ्चिता

Romanized: sanychitaa, sanychita, sanychit, sanchitaa

तह लगाउने काम; हेरविचार; सुरक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तह लगाउने काम; हेरविचार; सुरक्षा।
२.
सञ्चित वा जम्मा गर्ने काम; जोगाउने काम; बटुलाइ; सञ्चय।

सम्बन्धित शब्दहरू