समुत्कण्ठा

Romanized: samutkanthaa, samutkanth, shamutkanthaa, shamutkantha

ठुलो हडबडी; व्यग्रता; अत्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो हडबडी; व्यग्रता; अत्यास।
२.
बढ्ता उत्कण्ठा; ज्यादै उत्सुकता।

सम्बन्धित शब्दहरू