समुत्कर्ष
Romanized: samutkarsha, samutkarsh, samutkars, shamutkarsha
ज्यादै उन्नति; अतिउत्कर्ष; परमोत्कर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्यादै उन्नति; अतिउत्कर्ष; परमोत्कर्ष।