समुत्कीर्ण

Romanized: samutkirn, samutkeerna, shamutkirna, samutkeern

राम्ररी कुँदिएको; सफा अक्षरमा उल्लेख गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्ररी कुँदिएको; सफा अक्षरमा उल्लेख गरिएको।
२.
राम्ररी खोतलिएको; उत्खनन भएको।

सम्बन्धित शब्दहरू