समुत्तीर्ण

Romanized: samuttirn, samutteerna, shamuttirna, samutteern

कुनै परीक्षा आदिमा राम्ररी उत्तीर्ण भएको; राम्रोसँग पास भएको; सम्यक् रूपमा उत्तीर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै परीक्षा आदिमा राम्ररी उत्तीर्ण भएको; राम्रोसँग पास भएको; सम्यक् रूपमा उत्तीर्ण।

सम्बन्धित शब्दहरू