समुत्कण्ठ

Romanized: samutkanth, shamutkantha, shamutkanth, samutkantha

ज्यादै हडबडाएको; हतारिएको; व्यग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ज्यादै हडबडाएको; हतारिएको; व्यग्र।

सम्बन्धित शब्दहरू