प्रचण्डता
Romanized: prachandataa, prachandata, prachandat, pracandat
मापाकोपन; उग्रता; खरोपन; तीव्रता; उग्र हुने चाल; रौद्र हुने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मापाकोपन; उग्रता; खरोपन; तीव्रता; उग्र हुने चाल; रौद्र हुने अवस्था।