उच्चासन
Romanized: uchchaasana, uchchaasan, uchchasana, uchchasan
अग्लो ठाउँमा बनेको आसन; उच्च आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उच्च+आसन]
१.
अग्लो ठाउँमा बनेको आसन; उच्च आसन।
२.
उच्च पद।