सङ्घोष
Romanized: sangghosha, sangghosh, sangghosa, sanghosha
ठुलो आवाजमा बोल्ने काम; उद्घोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो आवाजमा बोल्ने काम; उद्घोष।
२.
मधुर आवाज।