स्वघोषित

Romanized: svaghoshita, svaghoshit, swaghoshita, swaghoshit

आफूले आफैलाई घोषणा गरेको; स्वयंघोषित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स्व+घोषित]

१.
आफूले आफैलाई घोषणा गरेको; स्वयंघोषित।
२.
कुनै नियम वा प्रचलनको आधारविना आफैले घोषणा गरेको।

सम्बन्धित शब्दहरू