मुखसन्धि
Romanized: mukhashandhi, mukhasandhi
पञ्चसन्धिमध्ये बीज र आरम्भको योगबाट अनेक रस र अर्थलाई अभिव्यञ्जित गर्ने, बीज उत्पन्न भएको भाग;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पञ्चसन्धिमध्ये बीज र आरम्भको योगबाट अनेक रस र अर्थलाई अभिव्यञ्जित गर्ने, बीज उत्पन्न भएको भाग; पञ्चसन्धिमध्ये पहिलो सन्धि।