एकाधिपत्य
Romanized: ekaadhipatya, ekaadhipaty, ekadhipaty, ekadhipatya
कुनै काम, वस्तु वा देशमा कुनै एक व्यक्तिको पूर्ण प्रभुत्व हुने वा भएको स्थिति; एकाधिपति हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै काम, वस्तु वा देशमा कुनै एक व्यक्तिको पूर्ण प्रभुत्व हुने वा भएको स्थिति; एकाधिपति हुनाको भाव वा अवस्था।
२.
एकाधिकार।